५१ स्थानमा रास्वपा अग्रस्थानमा

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।

निर्वाचन आयोगका अनुसार हाल गणना भइरहेका निर्वाचन क्षेत्रमा मध्याह्न १२ बजेसम्म ५१ स्थानमा रास्वपा, चार स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र सात स्थानमा नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दुई र श्रम संस्कृति पार्टी एक स्थानमा अगाडि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =