काठमाडौंमा मतदानपछि सर्लाही पुगे गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौंमा मतदानपछि सर्लाही पुगेका छन् । सभापति थापा काठमाडौंमा आज बिहान मतदान गरेर हेलिकप्टरमार्फत् सर्लाही गएका हुन् ।

थापा सर्लाही- ४ मा उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =