कांग्रेसका सभापति थापाले गरे मतदान (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं-४ स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रमार्फत मतदान गरेका छन् । काठमाडौं–४ सभापति थापा चुनाव लड्दै आएको क्षेत्र हो । यसपालि कांग्रेसले यहाँ युवा नेता सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ ।

थापा यसपालि सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 7 =