विश्वकै पुरानो र राष्ट्रिय नश्ल मानिने कराबाख घोडाको संरक्षणमा अजरबैजान
२०८२ फागुन ६ गते

काठमाडौं । अघजाबदी शहर नजिकै अवस्थित ‘कराबाख इक्वेस्ट्रियन कम्प्लेक्स’ कराबाख घोडाहरूको प्रजनन र प्रशिक्षणका लागि एक प्रमुख आधारको रूपमा सेवा गर्दै आएको छ ।
यस कम्प्लेक्सका निर्देशक एलमान कादिरोभका अनुसार सन् २०१८ मा सञ्चालनमा आएको यस केन्द्रमा हाल करिब ३३० शुद्ध जातका कराबाख घोडाहरू रहेका छन् । सन् २०२५ मा मात्रै यहाँ ५० वटा नयाँ बछेडाहरू जन्मिएका छन् ।
२०८२ फागुन ६ गते
प्रतिक्रिया
सम्बन्धित








