कांग्रेसले टुंग्यायो ८२ क्षेत्रका उम्मेदवार, कहाँ कसले पाए टिकट ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्ना ८२ उम्मेदवारको नाम अन्तिम टुंगो लगाएको छ । निर्वाचनको मिति नजिकिएसँगै कांग्रेसले देशका प्रमुख निर्वाचन क्षेत्रहरूमा पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्ने ‘सारथी’ हरूको चयन गरेको हो ।

सार्वजनिक गरिएको ८२ जनाको सूचीमा पार्टीका शीर्ष नेताहरू, पूर्वमन्त्रीहरू र प्रभावशाली युवा नेताहरू समेटिएका छन् । तर, यो सूचीको सबैभन्दा ठूलो ‘सरप्राइज’ भने पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थिति बनेको छ ।

को-को परे ८२ जनाको सूचीमा ?

१ रूकुम पूर्व – कुसुम थापा मगर
२ रोल्पा – सुदनकुमार ओली
३ प्युठान – डा. गोविन्दराज पोखरेल
४ दाङ १ – योगेन्द्र चौधरी
५ दाङ २ – किरणकिशोर घिमिरे
६ दाङ ३ – दिपक गिरी
७ पाल्पा १: सन्दिप राना
८ पाल्पा २ – हिमालदत्त श्रेष्ठ
९ हुम्ला – जयपति रोकाया
१० मुगु – खड्ग बहादुर शाही
११ जुम्ला – दीपबहादुर शाही
१२ कालीकोट – हर्षबहादुर बम
१३ डोल्पा – कर्णबहादुर बुढा
१४ सल्यान – केषबहादुर विष्ट
१५ दैलेख १ – वाषना थापा
१६ दैलेख २ – दिक्पाल शाही
१७ सुर्खेत २ – नारायण कोइराला
१८ ताप्लेजुङ – गजेन्द्र मुम्मेह्याङ
१९ पाचँथर – नरेन्द्र केरुङ
२० इलाम १ – निश्कल राई
२१ इलाम २ – भेषराज आचार्य
२२ धनकुटा – दिनेश राई
२३ तेह्रथुम – सन्तोष सुब्बा
२४ खोटाङ – विरकाजी राई
२५ ओखलढुंगा – रामहरि खतिवडा
२६ सोलुखुम्बु – प्रकाशसिंह कार्की
२७ उदयपुर १ – विदुर बस्नेत
२८ उदयपुर २ – रामकुमार राई
२९ भोजपुर – बालकृष्ण थापा
३० मोरङ ३ – डा. सुनिल शर्मा
३१ दार्चुला – धर्मानन्द जोशी
३२ बैतडी – चतुरबहादुर चन्द
३३ बाजुरा – जनकराज गिरी
३४ बझाङ – प्रकाश स्नेही रसाइली
३५ डोटी – भरतबहादुर खड्का
३६ अछाम १ – भरत स्वार
३७ अछाम २ – पुष्पबहादुर शाह
३८ गोरखाा १ – प्रकाश खत्री
३९ गोरखा २ – प्रकाश दुवाडी
४० तनहुँ १ – गोविन्द भट्टराई
४१ तनहुँ २ – शंकर भण्डारी
४२ लमजुङ – गमप्रसाद गुरुङ
४३ मनाङ – टेकप्रसाद गुरुङ
४४ स्याङजा १ – भरत ढकाल
४५ स्याङजा २ – भागवतप्रकाश मल्ल
४६ बागलुङ १ – भिम शिरिष
४७ बागलुङ २ – टेकराज पौडेल
४८ म्याग्दी – केवी भण्डारी
४९ मुस्ताङ – योगेन्द्र गौचन
५० दोलखा – अजयवावु सिवाकोटी
५१ धादिङ २ – रमेश धमला
५२ रसुवा – मोहन आचार्य
५३ गुल्मी १ – चन्द्र भण्डारी
५४ गुल्मी २ – भुवन श्रेष्ठ
५५ काभ्रे २ – मधु आचार्य,
५६ दार्चुला- धर्मानन्द जोशी
५७ नवलपरासी १- विनोद चौधरी
५८ नवलपरासी २- देवेन्द्र कँडेल
५९ सुनसरी ३- विजय गच्छदार
६० सुनसरी ४-ज्ञानेन्द्रबहादुर कार्की
६१ सप्तरी १- रामदेव साह
६२ सप्तरी २ रामकुमार यादव
६३ सप्तरी ३ दिनेश यादव
६४ सप्तरी ४ तेजुलाल चौधरी
६५ सिन्धुली १- उज्जव बराल
६६ सिरहा १- रामसुन्दर चौधरी
६७ पर्वत- अर्जुन जोशी
६८ बारा ३- फरमुल्लाह मन्सुर
६९ धनुषा १- मुक्ता कुमारी यादव
७० धनुषा ३- विमलेन्द्र निधि
७२ ललितपुर–१ उदय शमशेर राणा
७३ नुवाकोट १- डा। प्रकाशशरण महत
७४ नुवाकोट २- जगदिश्वरनरसिंश केसी
७५ पाल्पा २- हिमालदत्त श्रेष्ठ
७६ कञ्चनपुर-२ एनपी साउद
७७ कञ्चनपुर १- गोपी उपाध्याय
७८ कैलाली १-जनकराज चौधरी
७९ कैलाली २- विजय स्वार
८० कैलाली ३- भरत बडुवाल
८१ कैलाली ४- वीरबहादुर बलायर
८२ कैलाली ५- नरनारायाण शाह

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =