सर्लाही-३ बाट नारायणकाजी श्रेष्ठले चुनाव लड्ने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट उम्मेदवार बन्ने भएका छन् ।

श्रेष्ठले आगामी प्रतिनिधि सभाको निर्वाचन लड्न लागेको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रियसभामा कार्यकाल सकिएर बिदा हुन लागेका श्रेष्ठलाई नेकपा सर्लाहीले पहिलो नम्बरमा राखेर उम्मेदवार सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =