नेकपा (एमाले) को सचिवालय बैठक जारी (तस्बिरहरू)

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ ।

आसन्न निर्वाचनको उम्मेदवार तय गर्ने मुख्य एजेण्डासहित बैठक बोलाइएको हो ।

एमालेले यसअघि नै पार्टीका जिल्ला कमिटी र प्रदेश कमिटीबाट निर्वाचनका लागि उम्मेदवार चयनको सिफारिस भइसकेको छ ।

पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा काँग्रेस विभाजन लगायतका समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख मीन शाहीले जानकारी दिए ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + seven =