इलाम-२ बाट सुहाङ नेम्वाङ सिफारिस

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फका लागि नेकपा एमालेले इलाम क्षेत्र नम्बर–२ बाट सुहाङ नेम्वाङको नाम सिफारिस गरेको छ ।

आज नेकपा (एमाले) जिल्ला कमिटी इलामको बैठकले नेम्वाङलाई सर्बसम्मत रुपमा एकल सिफारिस गरेको हो ।

यसअघिको उपनिर्वाचनमा सोही क्षेत्रबाट नेम्वाङ भारी मतसहित विजयी भएका थिए ।

नेम्वाङ एमाले केन्द्रीय सदस्य समेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =