ह्याट्रिकपछि सुदूरपश्चिम थप दबाबमा पर्याे: रोहित
२०८२ मंसिर २८ गते

काठमाडौँ । रोहितले प्रतियोगिताभर नै सुदूरपश्चिमले राम्रो खेल्दै आएको उल्लेख गर्दै १४० रनसम्म रोक्यौं भने जित निकाल्न सक्छौं भन्ने विश्वास रहेको बताए ।
उनले आफ्नो ह्याट्रिकपछि सुदूरपश्चिमको मिडल अर्डर दबाबमा परेको पनि औंल्याए । ह्याट्रिक नै लिन्छु भन्ने कल्पना नै नगरेको उनको भनाइ छ ।
साथै आजको बलिङमा शेर मल्ल, ट्रम्पलमेन र तिलकराज भण्डारीले पनि राम्रो खेल्दा सहज भएको उनी बताउँछन् । शेर र अन्य नेपाली खेलाडीको राम्रो प्रदर्शनले विश्वकप यात्रामा पनि सुखद हुने आशा गरेका छन् ।
२०८२ मंसिर २८ गते
प्रतिक्रिया
सम्बन्धित









