सबै खेलाडीलाई आफ्नो जिम्मेवारी दिए पनि चुके : मोन्टी देसाई

काठमाडौँ । काठमान्डुका प्रशिक्षक मोन्टी देसाईले सबै खेलाडीलाई आफ्नो जिम्मेवारी दिए पनि त्यसमा उनीहरू चुकेको बताए ।

हरमित सिंह एसोसिएट क्रिकेटकै उत्कृष्ट फिनिसर रहेको र आज पनि उनले आफ्नो उत्कृष्ट प्रदर्शन दिएको उल्लेख गरे ।

करण केसीले शुरूमै तीन विकेट लिंदै खेलमा राम्रो प्रदर्शन गरे पनि जित निकाल्न चुकेको उनको भनाई थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =