रवि लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश आएको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सभापति लामिछाने जोडिएको सहकारी ठगीसम्बन्धी मुद्दामा मिसिल झिकाउने आदेश दिएको हो ।

सुप्रिम सहकारी ठगीसम्बन्धी सक्कल मिसिल अहिले सर्वोच्च अदालतमा रहेको छ । त्यसकारण मिसिल झिकाउने आदेश भएको उच्च अदालत तुलसीपुरको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twelve =