मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् ।

उनले कहिबेर अघि प्रदेशसभा बैठकमा सभामुखसमक्ष राजीनामा दिएका हुन् ।

विश्वासको मत लिन आज मधेस प्रदेशसभाको बैठक बसेको थियो ।

१० मिनेटमा लागि बैठक स्थगित गरिए पनि डेढ घण्टा बित्दा पनि बैठक सुचारु भएन ।

बैठकबाट मुख्यमन्त्री सोनलले विश्वासको मत नपाउने देखिएपछि उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =