सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।

यो बैठक मन्त्रीपरिषद्को नियमित बैठक हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

बैठकअघि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गरी छलफल गरेकी थिइन् ।

बैठकमा विभिन्न विषयगत मन्त्रालयका सचिवहरूले आफ्नो प्रस्तुतिकरण दिएका थिए । तत्काल सुधारका कार्ययोजनाहरू प्रशंसनीय रहेको बताएकी थिइन् ।

प्रधानमन्त्री कार्कीले अन्तर मन्त्रालय र अन्तर निकाय समन्वयलाई बढावा दिन अनुरोध गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =