जेनजी आन्दोलनका घाइतेको केएमसीले निःशुल्क उपचार गर्ने
२०८२ भदौ २३ गते

काठमाडौँ । काठमाडौँमा जारी जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको काठमाडौँ मेडिकल कलेजले निःशुल्क उपचार गर्ने भएको छ ।
काठमाडौँ मेडिकल कलेजले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने घोषणा गरेको हो ।
अस्पताल प्रशासन प्रमुख नारायण प्रसाद दाहालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताए ।

२०८२ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित









