नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरुलाई गोकर्ण फरेष्ट रिसोर्टमा विषेश छुट
२०८२ साउन २१ गते

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) र गोकर्ण फरेष्ट रिसोट, काठमाडौंबीच एक आपसी सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार बैंकका डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) प्रयोगकर्ताले गोकर्ण फरेष्ट रिसोटमा उपलब्ध फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५% छुट प्राप्त गर्नसक्नेछन् ।
यस सहकार्यको मुख्य उद्देश्य ग्राहकहरुलाई गुणस्तरीय सेवा पदान गर्नुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु रहेको बैंकले जनाएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध रहेको छ ।
२०८२ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित








