सुन मूल्य तोलाको दुई लाख नजिक, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको फेरि मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १९ सय रुपैयाँले बढेको हो ।

छापावाल सुनको मूल्य तोलाको १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन १ लाख ९६ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 14 =