यू-१९ विश्वकप एसिया छनाेट : लगातार तेस्रो जित निकाल्ने नेपालको लक्ष्य

काठमाडौं । आज नेपालले हङकङसँग क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ । आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

बुधवार बिहान मुलपानी तल्लो क्रिकेट मैदानमा बिहान ९ः०० बजेवाट सो खेल सुरू हुनेछ । यसअघि ओमानलाइ ९ विकेटले पराजित गर्दै दोस्रो जीत हासिल गरेको थियो भने पहिलो खेलमा नेपालले युएईलाई डववर्थ लुइस पद्धति (डिएलएस) का आधारमा पाँच रनले पराजित गरेर पहिलो जित निकालेको थियो ।

आज नेपाल तेस्रो जीतका लागि हङकङसँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 7 =