आइतबार कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको हो । अघिल्लो कारोबार दिन शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =