खोटाङको कुबिन्डेमा ४.३ म्याग्निच्युडको भूकम्प

खोटाङ । खोटाङमा भूकम्प गएको छ । गएराति साढे १० बजे खोटाङमा भूकम्प गएको हो ।

कुबिन्डे आसपास केन्द्र बनाएर राति १० : ३२ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =