२०८३ असार २२ गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
काठमाठडौं । क्यानडाविरुद्ध ओपनर आसिफ शेख २ रनमा आउट भएका छन् ।
उनले १२ बलमा २ रन मात्रै बनाए ।
अहिले क्रिजमा अर्जुन साउँद र भिम सार्की छन् ।
पाँचौँ ओभर सकिँदा नेपाल १ विकेट गुमाउँदै १५ रन बनाएर खेलिरहेको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Please enter an answer in digits: