सेती अस्पतालको काउन्टरमा पुरुष मृत फेला

काठमाडौं । कैलालीको सेती प्रादेशिक अस्पतालको काउन्टरमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

अस्पतालको टिकट काउन्टरको अगाडि बेन्चमा सुतेको अवस्थामा नाम/थर नखुलेको अन्दाजी ४४ वर्षीय पुरुष शक्रवार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 18 =