नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खसेको सूचना

काठमाडाैं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।

धादिङ र चितवनको सिमाना फिस्लिङमा शुक्रबार बिहान एउटा कारसँग ठोक्किएर बस त्रिशुलीमा खसेको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =