खानेपानीको माग गर्दै सुर्खेत रेक्चाका सर्वसाधारण
२०८१ जेठ ३१ गते

सुर्खेतको चौकुने गाउँपालिका–५ मा पर्ने रेक्चाका झण्डै ४० घरधुरीका नागरिकहरू चौकुने गाउँपालिकामा खानेपानीको माग राख्दै । सुख्खा खडेरीमा भूमिगत कुवा सुक्दा काकाकूल बनेका स्थानीयवासी गाग्रीसहित पालिकामा आएका छन् । तस्बिरः सुरेश आचार्य/रासस
२०८१ जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








