दिपेन्द्रले लिए भिक्रमजितको विकेट
२०८१ जेठ २३ गते

DALLAS, TEXAS - JUNE 04: Gulshan Jha of Nepal celebrates with team mate Rohit Paudel after catching Michael Levitt of The Netherlands during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between Netherlands and Nepal at Grand Prairie Cricket Stadium on June 04, 2024 in Dallas, Texas. (Photo by Matt Roberts-ICC/ICC via Getty Images)
आईसीसी टि २० क्रिकेटमा नेपालले नेदरल्याण्ड्सको दोस्रो विकेट लिएको छ।
दोस्रो ओभरमा नेपालका लागि सोमपाल कामीले पहिलो सफलता दिलाए पनि दोस्रो विकेटका लागि निक्कै संघर्ष गर्नु पर्यो।
दिपेन्द्र सिंह ऐरीले नवौ ओभरको दोस्रो बलमा भिक्रमजित सिंहलाई २२ रन जोडेको अवस्थामा एलबीडब्ल्यु धरापमा पारे।
नेदरल्याण्ड्सका ओपनर मिचेल लेभिट १ रनमै आउट भएकाथिए। उनलाई सोमपालको बलमा दिपेन्द्रले क्याचआउट गरेका थिए।
नेपालले १०७ रनको सामान्य लक्ष्य दिएको छ। नेदरल्याण्डस जित उन्मुख छ।
२०८१ जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित








