सोमपालले दिलाए नेपाललाई दोस्रो ओभरमै पहिलो सफलता
२०८१ जेठ २२ गते

आईसीसी टि २० क्रिकेटमा नेपालले नेदरल्याण्ड्सको पहिलो विकेट लिएको छ। दोस्रो ओभरमा नेपालका लागि सोमपाल कामीले विकेट लिएका हुन्।
नेदरल्याण्ड्सका ओपनर मिचेल लेभिट १ रनमै आउट भएका हुन्।
उनलाई दिपेन्द्रको हातबाट क्याचआउट गरेका थिए।
दोस्रो ओभरको खेल चलिरहँदा नेदरल्याण्ड्सले एक विकेट गुमाएर ३ रन जोडेको छ। नेपालले १०७ रनको लक्ष्य दिएको छ।
२०८१ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








