नेपाललाई लगातार झड्का, कुशल मल्ल ९ रन जोड्दा आउट
२०८१ जेठ २२ गते

आईसीसी टि २० विश्वकप क्रिकेट अन्तरगत नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ।
नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई पनि गुमाएको हो।
मल्लले ९ बलमा ९ रन जोडे। अहिले दिपेन्द्र सिंह ऐरी र कप्तान रोहित क्रिजमा छन्। नेपालले १० ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा ५३ रन बनाएको छ।
२०८१ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








