नेपाललाई पहिलो झड्का, आशिफ ४ रनमै आउट
२०८१ जेठ २२ गते

नेपालले पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमाएको छ। आशिफ मात्रै ४ रन जोडेर आउट भएका छन्।
२ ओभरको खेल सकिँदा नेपालले १ विकेट गुमाएर १० रन बनाएको छ। आशिफ आउट भएपछि अनिल साह क्रिजमा आएका छन्।
आईसीसी टि २० विश्वकप क्रिकेटमा नेदरल्याण्डसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो।
२०८१ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








