स्कटल्याण्ड र इंग्ल्याण्डको खेल वर्षाले प्रभावित, के होला नेपालको खेल ?
२०८१ जेठ २२ गते

अमेरिका र वेस्ट इण्डिजमा जारी टि २० विश्वकप क्रिकेट अन्तरगत अहिले इंग्ल्याण्ड र इस्कटल्याण्डबीचको खेल वर्षाका कारण प्रभावित भएको छ। नेपाली समय अनुसार सवा ८ बजे नै सुरु हुनु पर्ने खेल वर्षाले रोकिएको छ।
टस भइसके पनि खेल समयमै सुरु हुन नसकेको हो। रंगशाला पुगेका हजारौं दर्शक पर्खिरहेका छन्। स्कटल्याण्डले टस जितेर फिल्डिङ रोजेको छ।
यसैबीच आजै नेपाल र नेदरल्याण्ड्सको पनि खेल हुँदैछ। एक घण्टापछि सुरु हुने खेलको बेग्र प्रतिक्षा छ। नेपालले १० वर्षपछि दोस्रो पटक विश्वकप खेल्न लागेको हो।
२०८१ जेठ २२ गते
प्रतिक्रिया
One thought on “स्कटल्याण्ड र इंग्ल्याण्डको खेल वर्षाले प्रभावित, के होला नेपालको खेल ?”
Leave a Reply Cancel reply
सम्बन्धित









नेपाली ले जित्नुपर्छ