नेपालले गुमायो छैठौं विकेट
२०८१ वैशाख १६ गते

वेस्ट इन्डिजविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले छैटौं विकेट गुमाएको छ। १५ औं ओभरको पहिलो बलमा आरिफ शेख आउट भएका हुन्।
आरिफले १६ बलमा १२ रन बनाए। उनी आउट भएपछि दिपेन्द्र सिंह ऐरी क्रिजमा आएका छन्। कप्तान रोहित पौडेल ४० रन बनाएर खेलिरहेका छन्।
रोहितकै बलमा पहिलो खेल जितेको नेपाललाई दोस्रो खेलमा पनि उनले नै सम्हालिएर प्रदर्शन गर्दै जितको आशा जिबित राखेका छन्।
अन्य ब्याटर खासै चल्न सकेका छैनन्।
२०८१ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित








