प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि नेपाल पुलिस र आर्मीबीच प्रतिस्पर्धा

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज दुई विभागीय क्लब उपाधिका लागि खेल्ने छन् । उपाधिका लागि दुई विभागीय क्लब नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब उपाधिका लागि खेल्न लागेका हुन् ।

खेल बिहान सवा ९ बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ । जारी प्रतियोगितामा अपराजित रहेको पुलिसले लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनाएको थियो ।

९ खेलमा ७ खेलमा जित निकाल्दै आर्मी दोस्रो स्थानका साथ फाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 3 =