पाकिस्तानको चौथो विकेट लिए त्रिपाठीले

यू १९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानको चौथो विकेट लिएको छ। आकाश त्रिपाठीको बलमा दीपक बोहराले शूनय रनमै साद वेइगलाई क्याचआउट गराएका हुन्।

पाकिस्तानले २९ औ ओभरको खेल चलिरहँदा ४ विकेटको क्षतिमा १०९ रन बनाएको छ।

यसअघि नेपालका लागि आकाश चन्दले तीन विकेट लिएका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई १९८ रनको सामान्य लक्ष्य दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 13 =