पाकिस्तानको बलियो साझेदारी तोडे आकाशले, दुबै ओपनर आउट

यू १९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानको दुई विकेट लिएको छ। ८० रनको साझेदारी गरेका ओपनर श्यामल हुसेन र सहजिव खान एक बलको फरकमा पेबेलियन फर्किएका हुन्। विकेटका लागि २२ औं ओभरसम्म संघर्ष गर्नु परेको थियो।

२२ औं ओभरको दोस्रो बलमा आकाश चन्दले नेपालका लागि पहिलो विकेट लिएका हुन्। चौथो बलमा सहजिबलाई पनि पेबेलियनको बाटो आकाशले नै देखाए। दुबै जना समान ३७ रनमा आउट भएका हुन्।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई १९८ रनको सामान्य लक्ष्य दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =