९० रन बनाएर आउट भए अर्जुन

दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप प्रतियोगितामा न्यूजिल्याण्डविरुद्ध नेपालको आठौं विकेट पतन भएको छ।

आठौं विकेटका रुपमा नेपालले ओपनर अर्जुन कुमाललाई गुमाएको हो। ९० रन जोडेका कुमाल आउट भएका हुन्।

खराब सुरुवात गरेको नेपालले पहिलो पावर प्ले मै दुई विकेट गुमाएको थियो। त्यसपछि लगातार विकेट गुमाएको नेपालले ३७ दशमवल ३ ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =