यू १९ विश्वकप : न्युजिल्यान्डविरुद्ध अर्जुनको अर्धशतक

आईसीसी यू १९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध नेपालका ओपनर अर्जुन साउदले अर्धसतक प्रहार गरेका छन्। उनले ६ ब्याटरसँग साझेदारी गर्दा ८० बलमा ५९ रन बनाएर खेलिरहेका छन्।

कप्तान देव खनाल ३४ बलमा ३६ रनको योदगान गर्नु बाहेक अन्यले सम्मानजनक स्कोर बनाउन सकेनन्।

३०३ रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि ओपनर दीपक बोहरा शून्य रनमै आउट भए। उत्तम मगर शून्य रनमै आउट हुँदा गुल्शन झा र आकाश त्रिपाठी समान २ रनमै पेबेलियन फर्किए। दीपक बोहरा १५ रनमा आउट हुँदा नेपालले छैठौं विकेट गुमायो।

२९ ओभरको खेल सकिँदा नेपालले ६ विकेटको क्षतिमा १३१ रन बनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =