२०२३ मा ८० हजार विदेशी पर्यटकले हेरे म्यानमारको श्वेडागन प्यागोडा

एजेन्सी । म्यानमारको गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडा हेर्न २०२३ मा झन्डै ८० हजार विदेशी पर्यटकहरु म्यान्मार पुगेका छन् ।

स्वदेशीसहित १० लाख भन्दा बढी आगन्तुकहरुले प्यागोडा अवलोकन गरेको बताइएको छ । प्यागोडामा सबैभन्दा धेरै पर्यटक चीन, थाइल्याण्ड, भियतनाम र जापानबाट आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =