टियू मैदानमा फ्लड लाइट जडान गर्न २७ करोड ४० लाखको ठेक्का

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न करिब साढे २७ करोडमा ठेक्का लगाइएको छ ।

सिनामंगलको एमएसआईपीएल–एएससी पावर लिमिटेडले ठेक्का पाएको छ ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का अनुसार २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा उक्त कम्पनीले फ्लड लाइट जडानको ठेक्का पाएको हो ।

फ्लड लाइट जडानपछि त्रिवि क्रिकेट मैदानमा राती पनि खेलहरु सन्चालन गर्न सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 16 =