खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड क्रिकेट मैदानमा
२०८० कार्तिक १९ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टियू क्रिकेट मैदान पुगेका छन् ।
नेपाली खेलाडीहरूको हौसला बढाउन प्रचण्ड खेल मैदानमै पुगेका हुन् ।
नेपालले टी–२० विश्वकप छनौटको फाइनलमा ओमानलाई १८५ रनको रनको विशाल लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो ।
२०८० कार्तिक १९ गते
प्रतिक्रिया
सम्बन्धित








