नेपालले तेस्रो विकेट गुमायो, कुशल ३१ रनमा आउट

काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ । टस  जितेर पहिला ब्याटिङ गरिरहेको नेपालका कुशल भुर्तेल ३१ रन बनाएर आउट भएका छन् । कुशल भुर्तेललाई ओमानका बलर अकिब इलियासले आउट गरेका हुन् ।

यसअघि आसिफ सेख र सन्दीप जोरा आउट भएका थिए । यो समाचार तयार गरुन्जेल नेपालले ८.१ ओभरमा ३ विकेट गुमाएर ५० रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =