नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट
२०८० कार्तिक १७ गते

काठमाडौँ । नेपालले युएईविरुद्ध तेस्रो सफलता हासिल गरेको छ । टी-२० विश्वकप छनौट अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको युएईले तेस्रो विकेट गुमाएको हो ।
नेपालका लागि बलर सन्दीप लामिछाने १३ रन बनाएर खेलिरहेका युएईका आसिफ खानलाई आउट गरेका हुन् । यो समाचार तयार गरुन्जेल युएईले १०.४ ओभरमा ३ विकेट गुमाएर ७० रन बनाएको छ ।
२०८० कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित








