नेपाललाई दोस्रो सफलता, युएईका कप्तान वासीम आउट

काठमाडौँ । नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । टी-२० विश्वकप छनौट अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको युएईले दोस्रो विकेट गुमाएको हो ।

नेपालका लागि बलर सोमपाल कामीले २६ रन बनाएर खेलिरहेका युएईका कप्तान मोहमद वासिमलाई आउट गरेका हुन् । यसै ओभरमा सोमपालले युएईका खालिद शाहलाई रनआउट गरेका थिए ।

यो समाचार तयार गरुन्जेल युएईले ४.२ ओभरमा २ विकेट गुमाएर ३२ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =