मलेसियाविरुद्ध गुल्सन झाले लिए पाँचौँ विकेट

काठमाडौँ । आइसिसी टी–२० विश्वकप छनोटमा नेपालले मलेसियाविरूद्ध पाचौँँ विकेट लिएको छ।

मलेसियाविरुद्ध गुल्सन झाले पाचौँ विकेट लिएका हुन्।उनले क्रिजमा जमिसकेका मलेसियाका ओपनर ब्याट्सम्यान सैयद अजिजलाई पेभेलियन फर्काएका हुन् ।

सैयद अजिजले पेभेलियन फर्किनुअघि अर्धसतकीय पाली खेलेका थिए । उनले ६८ रन बनाएका थिए ।

उनले आक्रामक ब्याटिङ गर्दै ४९ बलको सामना गरी दुई छक्का र आठवटा चौका हिर्काएका थिए । उनी आउट हुँदा मलेसियाले १४.४ ओभरमा एक सय २५ रन बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =