इजरायली हवाई आक्रमणबाट गाजामा ५० प्रतिशत आवासीय भवनहरू क्षतिग्रस्त

सिन्ह्वा । इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरू ध्वस्त भएका छन् ।

इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरूको भनाइ छ ।

इजरायली हवाई आक्रमणका कारण १ लाख ६५ हजार भन्दा बढी आवासीय भवनहरू ध्वस्त भएका छन् ।

लगभग २० हजार घरहरू पूर्ण क्षति भएका छन् । त्यस्तै ७० प्रतिशत स्थानीयहरू घरबाट विस्थापित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =