भारत र पाकिस्तानलाई टक्कर दिएर स्वदेश फर्कियो क्रिकेट टिम, एयरपोर्टमा भव्य स्वागत (फोटो फिचर)

काठमाडौँ । एसिया कप खेलेर नेपाली क्रिकेट टिम आज स्वदेश फिर्ता भएका छन् । एसिया कप खेलेर स्वदेश फर्केको टोलीलाई आज विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको हो ।

खेलाडीहरुको स्वागत गर्न पुगेका समर्थकहरुले विमानस्थलमा समर्थन गर्दै नाराबाजी लगाएका थिए ।

उनीहरू विश्वकप विजेता टोली भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिस्पर्धा उनीहरू गरेर नेपाल फर्किएका हुन् ।

तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eleven =