नेपालले दोस्रोे ओभरमै गुमायो तीन विकेट, कप्तान रोहितले खातै खोल्न सकेनन्
२०८० भदौ १३ गते

एशिया कप क्रिकेटमा नेपालले दोस्रो ओभरमै तीन विकेट गुमाएको छ।
पाकिस्तानविरुद्ध जवाफी ब्याटिङ थालेको नेपालले पहिलो ओभरको पाँचौं ओभरमा कुशल भुर्तेललाई र छैठौं बलमा कप्ताल रोहित पौडेललाई गुमाएको हो।
दोस्रो ओभरमा अर्का ओपनर आसिफ शेखलाई गुमाएको छ।
भुर्तेलले ४ बलमा ८ रन जोडे भने कप्तान रोहित पौडेल पहिलो बलमै एलबीडब्लु धरापमा परे। ५ बलको सामना गरेको आशिफ ५ रन नै जोडेर आउट भए।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले नेपाललाई अहिलेसम्मकै विशाल लक्ष्य ३४३ रनको चुनौती दिएको छ।
२०८० भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित








