तस्करीको सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम तौल
२०८० साउन ३० गते

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय अगाडिबाट गत २ साउनमा बरामद गरिएको तस्करीको सुन गालेर जोख्दा जोख्दा ६० केजी ७१६ ग्राम तौल भएको छ ।
नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार विभागमा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबारमा मंगलबार सुन गालेर जोखिएको हो ।

२०८० साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित








