सय किलाे सुन प्रकरणमा थप एक जना पक्राउ

राजश्व अनुसन्धान विभागले पक्राउ गरेको सय किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

राजश्व अनुसन्धान विभागको टोलीले बुधबार नरेश भनिने सुरेन्द्र तामाङलाई पक्राउ गरेको हो।

यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। उनीहरुलाई राजश्वको हिरासतमा राखेर अनुसन्धानन गरिरहेको छ।

अनुसन्धान भइरहेकाले पक्राउ पर्नेको संख्या अझै बढ्न सक्ने राजश्वले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fifteen =