नेपालले गुमायो सातौँ विकेट

काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले पाकिस्तान ए विरुद्ध खराब सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएको हो ।

नेपालका ओपनर कुशल भुर्तेल १ रन, आसिफ सेख १२, कप्तान रोहित पौडेल ४, भीम सार्की ०, अर्जुन साउद १७, वन सरार्फ १ र कुशल मल्ल १७ रन बनाएर आउट भएका छन् । पाकिस्तानको गति सामु नेपालको शीर्षक्रम धरासयी बनेको हो ।

यो समाचार तयार गरुन्जेल नेपालले १३.३ ओभरमा ७ विकेट गुमाएर ६७ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =