सन्दीपले लिए तेस्रो विकेट

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले तेस्रो सफलता पाएको छ ।

नेपालका लागि सन्दीप लामिछानेले ब्रान्डन किंगको विकेट लिएका हुन् । सन्दीपले नेपालको १५ दशमलब ३ ओभरमा किंगलाई आउट गराएका हुन् ।

सन्दीपले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा किंगको विकेट लिएका हुन् । करण केसीले पहिलो विकेटका रुपमा कैल मेयर्स लाई आउट गरेका थिए । गुलसन झाले दोस्रो विकेट लिएका थिए ।

गुलसनले जोनसन चाल्र्सलाई आउट गराएका थिए ।

वेस्ट इन्डिजले १५ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर ५५ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 15 =