नेपाललाई पहिलो झट्का, भुर्तेल १ रनमा आउट
२०८० वैशाख १९ गते

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले युएईले दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको छ ।
यसैक्रममा नेपालले पहिलो विकेट गुमाएको छ । दोस्रो ओभरमा रोहन मुस्तफाले कुशल भुर्तेललाई आउट गरेका छन् । भुर्तेल १ रन बनाएर आउट भएका छन् ।
यो समाचार तयार गरुन्जेल नेपालले २.३ ओभरमा १ विकेट गुमाएर ५ रन बनाएको छ ।
२०८० वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित








