नेपालको सानदार बलिङ, युएईलाई नवौँ क्षति

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत अहिले नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ । यसैक्रममा नेपालले नवौँ विकेट लिएको छ ।

यो समाचार तयार गरुन्जेल युएईले २७.२ ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twelve =